हिउँले सेताम्मे कोरोला नाका

कार्तिक १८, २०८२

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका(४ स्थित नेपाल र चीनको सिमानाका कोरोला नाका हिउँले सेताम्मे बनेको छ । गत हप्ता परेको हिमपातपछि कोरोला सडक पूर्ण रूपमा नखुल्दा अहिले दर्जनौँको सङ्ख्यामा कन्टेनरहरु सिमानाकामै रोकिएका छन् । रासस

 

 

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

यो पनि पढ्नुहोस