दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन ‘राइड’मा १३२ जना भाग लिँदै

राष्ट्रिय समाचार समिति

कार्तिक २८, २०८३

बागमती। हिमालयन राइडर्स सोसाइटीको आयोजनामा आगामी मङ्सिर ५ गते हुने दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडमा १३२ जनाले भाग लिने भएका छन् ।
सोसाइटीका अध्यक्ष राजु थापाका अनुसार राइडमा  मकवानपुर र बाराबाट स्वयंसेवकसहित १५० जना सहभागी हुनेछन् । बाराबाट ४२ जनाका साथै मकवानपुरसहित  १३२ जना सहभागी हुनेछन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण बूढीचौरको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना हुन लागेको साइकल यात्राहेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित हुप्राचौरबाट प्रारम्भ हुनेछ । यात्रा कान्ति लोकपथ–चौहडा–शिखर कटेरी–गैरी भञ्ज्याङ–कुर्ले–सुकौरा–बूढीचौरमा समापन हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

कारले ठक्कर दिँदा एक जनाको मृत्यु

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

ट्रम्पद्वारा भान्सलाई घरेलु मुद्दामा केन्द्रित हुन निर्देशन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति