इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

कार्तिक २४, २०८२

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र सन्डरल्यान्डको खेल बराबरी भएको छ । गएराति भएको खेलमा आर्सनल र सन्डरल्यान्डले २–२ गोलको बराबरी खेलेका हुन् । यस्तै म्याचेस्टर युनाइटड र टोटनहमले पनि २–२ गोलको बराबरी खेले ।

अन्य खेलहरुमा चेल्सीले उल्भ्सलाई ३–०, एभर्टनले फुलहमलाई २–० र वेस्ट हमले बर्नलीलाई ३–२ गोलले पराजित गरेको छ । प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदैछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गणित शिक्षा परिषद धादिङको अध्यक्षमा उत्तम भट्ट चयन, गणितलाई व्यवहारिक बनाउने उद्घोष

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री डा तिमिल्सिना

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

आजको मौसम कोशीमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस