बैंकबाट ३ करोड युरो लुटियो फिल्मी शैलीमा

सम्बाददाता

पुष १६, २०८२

जर्मनीको पश्चिम सहर गेल्सेनकिर्चेनमा रहेको एउटा बैंक फिल्म शैलीमा लुटिएको छ।

क्रिसमसको छुट्टीको फाइदा उठाउँदै स्पार्कासे बैंकबाट ३ करोड युरो लुटेर फरार भएको बिबिसीले जनाएको छ।

प्रहरीका अनुसार चोरी गर्ने समूहले अत्यधुनिक र ठूलो ड्रिल मेसिन प्रयोग गरी सेफ राखिएको ठाउँसम्म पुगेको र त्यहाँबाट ३ हजारभन्दा बढी लकर तोडेर त्यहाँ राखिएका नगद, गरगहना र बहुमुल्य धातु लुटेर फरार भएका थिए। यो काम गर्न चोरी गर्ने समूहले शनिबारदेखि आइतबार बिहानसम्म लगाएका थिए।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन मन्त्री तामाङको आग्रह

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

यो पनि पढ्नुहोस
सम्बाददाता