क्रिकेटर करण केसी र वर्षा बस्नेतले गरे इन्गेजमेन्ट
सम्बाददाता

पुष १९, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम का बलर करण केसीले वर्षा बस्नेतसँग इन्गेजमेन्ट गरेका छन् ।

शुक्रवार करण केसीले भने वर्षासँग इन्गेजमेन्ट गरेको भन्दै दुवै जनाले औँठी लगाएको तस्बिर सार्वजनिक गरेका छन् ।

करणले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै भनेका छन्’ ‘फरएभर स्टार्स नाव’

दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा चलेपनि औपचारिक रूपमा उनीहरूले यसको पुष्टि यसअघि गरेका थिएनन् । नयाँ वर्षको अवसरमा वर्षाले औँठी लगाएको तस्बिर सार्वजनिक गरेपछि उनले करणसँग इन्गेजमेन्ट गरेको चर्चा सामाजिक सञ्जालमा गरिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गणित शिक्षा परिषद धादिङको अध्यक्षमा उत्तम भट्ट चयन, गणितलाई व्यवहारिक बनाउने उद्घोष

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री डा तिमिल्सिना

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

आजको मौसम कोशीमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
सम्बाददाता