अवैध लागुऔषधसहित ११ जना पक्राउ
राष्ट्रिय समाचार समिति

जेष्ठ २४, २०८३

काठमाडौँ।  नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट चार, मोरङबाट दुई र मकवानपुर, कञ्चनपुर, सिन्धुली, झापा र काठमाडौँबाट एक÷एक जनालाई पक्राउ परेका छन् ।
प्रहरीले निजहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नाइट्राजेपाम र ट्रामाडोल बरामद गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अवैध लागुऔषधसहित ११ जना पक्राउ

साहित्यिकार डौलियाका २० कृति विमोचन

दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौं- महामन्त्री बुर्लाकोटी

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ – पूर्वगृहमन्त्री गुरुङ

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ- परराष्ट्रमन्त्री

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति