गाउँपालिका अध्यक्षमाथि कुटपिट आरोपमा एकजना पक्राउ
पाविलन्युज

श्रावण १३, २०८३

धादिङ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिद्धलेक गाउँपालिका-७ बस्ने विशाल भनिने रुद्रबहादुर गिरी पक्राउ परेका हुन् । साउन १२ गते मंगलबार नीलकण्ठ नगरपालिका-३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार असार ३२ गते सिद्धलेक गाउँपालिका-५ बुङचुङमा गिट्टीबालुवा धुने वासिङ मेसिनको विषयमा भएको विवादका क्रममा गिरीले गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि मुक्का प्रहार गरेका थिए ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गाउँपालिका अध्यक्षमाथि कुटपिट आरोपमा एकजना पक्राउ

निवृत्त शिक्षकको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट अडान

यो पनि पढ्नुहोस
पाविलन्युज