प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

राष्ट्रिय समाचार समिति

कार्तिक ११, २०८३

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ पुगेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात रु १३ अर्ब ४९ करोड  ४६ लाख ८९ हजार ९५७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर पुगेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

चितवनमा ट्रक, बस र माइक्रो ठोक्किए, ११ जना घाइते

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति