एनपिएलः पोखरा टस जितेर फिल्डिङमा

राष्ट्रिय समाचार समिति

कार्तिक १६, २०८३

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिताअन्तर्गत आज पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा पोखरा पहिलो जितको खोजीमा छ भने जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्र्दैँछ ।
जारी प्रतियोगितामा जनकपुरले दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । यता पोखराले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजय बेहोरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

एनपिएल क्रिकेटः काठमाडौँले टस जित्यो

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र  सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति