सुनचाँदीको मूल्य घट्यो

राष्ट्रिय समाचार समिति

मंसिर ३, २०८३

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ११० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६७ हजार २०० र चाँदीको मूल्य रु तीन हजार ४९० कायम थियो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति