लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा दिप प्रज्वलन गरिने

मंसिर ६, २०७२

prajwan६ मंसिर,  धादिङ – घर शान्ति नै विश्व शान्तिको आधार, पुनः निर्माण शिक्षा र समान व्यवहार भन्ने नारा सहित लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान यस वर्ष पनि धादिङमा भव्यताका साथ मनाइने भएको छ ।

अभियानलाई प्रभावकारी बनाऊनका लागी अभियानको पुर्वसन्ध्या अर्थात मंसिर ८ गते सदरमुकाम धादिङबेशी स्थित क्याम्पस चोकमा दिप प्रज्वलन कार्यक्रम रहेको अभियान मुल आयोजक समितीले जनाएको छ । अभियानको पहिलो दिन मंसिर ९ गते धादिङबेशीमा वृहत प्रभातफेरीको आयोजना गरिने महिला तथा बालबालिका कार्यलय धादिङका निमित्त प्रमुख इश्वरी मल्लले जानकारी दिइन् ।

अभियान अवधीभर जिल्लाका विभिन्न स्थानमा छलफल, अन्तरक्रिया, ¥याली, हाजिरीजवाफ, निवन्ध लेखन, साँस्कृतिक प्रतियोगिता संचालन गरिने भएको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित

त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

सुनचाँदीको मूल्य ओरालो

यो पनि पढ्नुहोस