Fri. Jul 4th, 2025

featured

featured

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ च्याङलीमा भएको घुम्तीशिवीरमा ७१ वर्षीय ठूलीमाया प्रजालाई नागरिकता प्रदान गर्दै गाउँपालिका उपाध्यक्ष सिता ढुङगाना...

बर्षाले नष्ट गरेको धादिङको थाक्रे गाउँपालिकामा रहेको इट्टा ।  तस्विर : पाविलन्यूज् डटकम

सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडको धादिङबेसीमा विस्तार गरिएको शाखाको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रुद्रबहादुर खत्री । तस्विर पाविलन्यूज...

धादिङको नीलकण्ठ नगरपालिकास्थित दामगाडेमा निगालोको चोयाबाट थुन्से बुन्दै महिला । तस्विर सरिता श्रेष्ठ पाविलन्यूज डटकम

धादिङको सिद्धलेक गाउँपालिकाको गाउँ प्रोफाइल तथा गुरुयोजना सार्वजनिक गरिदैँ । तस्विर पाविलन्यूज डटकम  

स्थानीय तहको नीति निर्माणको बारेमा नागरिक समाज संस्थाको सहभागीता गर्नका लागि जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई ध्यानाकर्षण पत्र...

धादिङको बेनिघाट रोराङ गाउँपालिका – १०, जवाङमा किसानले फलाएको सुन्तला बेच्नका लागि टिप्दै । तस्विर : सरिता श्रेष्ठ

धादिङको जोगिमाराका किसानले लगाएको तरकारी खेती । यहाँका अधिकांश किसानहरु तरकारी खेती गर्ने गरेका छन् । तस्विर पाविलन्यूज डटकम

धादिङको खाल्टेमा जुधाइएको गोरु । माघे संक्रान्तिको दिन हरेक वर्ष गोरु जुधाउँदै आइरहेको छ । तस्विर : सरिता श्रेष्ठ

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो मन्तव्य राख्दै रुद्रबहादुर खत्री । तस्विर पाविलन्यूज डटकम

धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित रोबाङका चेपाङ बालबालिकाहरु न्यानो कपडा र जुत्ता पाएपछि रमाउँदै । तस्विर सरिता श्रेष्ठ