थाक्रे गाउँपालिकाले आयोजना गरेको लैङिगक विभेदमा आधारित हिंसा विरुद्ध ५ वर्षे रणनीति कार्यक्रममा सहभागीहरु । तस्विर पाविलन्यूज डटकम
featuredfeatured
featured
धादिङको रुविभ्याली गाउँपालिकामा मदिरा नियन्त्रण गर्दै स्थानीय । गाउँपालिकाको १ र २ वडामा मदिरा नियन्त्रणका लागि विभिन्न अभियानहरु संचालन भइरहेको...
नीलकण्ठ नगरपालिकाले प्रकाशन गरेको नीलकण्ठ दर्पणको विमोचन गर्नुहुँदै धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे । तस्विर :सृजना लम्साल/ पाविलन्यूज डटकम
धादिङको सिद्धलेकमा धान रोप्दै युवाहरु । युवाहरु आधुनिक रुपमा कृषि पेशामा लाग्न र नेपालमै रोजगारीको अवसर सिर्जना गर्न सन्देश दिनका...
धादिङबेसीमा बेच्न राखिएको चुरा । साउन महिना लागेसँगै बजारमा हरियो, रातो र पहेलो रङको चुराको माग बढेको छ । तस्विर...
स्थायी शिक्षक सेवा आयोगको फाराम गर्दै । तस्विर पाविलनयूज डटकम
धादिङको रुविभ्यालीमा निर्माण हुने इलेप खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर पछि सामुहिक तस्विर खिचाउँदै नेपाल विद्युत प्राधिकरणका योजना, अनुगमन तथा...
नीलकण्ठ नगरपालिका भित्रको सवै वडा समेटेर बन्न लागेको चक्रपथको शिलान्यास गर्नुहुँदै नगरपालिकाका मेयर भीमप्रसाद ढुङगाना । तस्विर : मनिष दुवाडी...
एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्नुहुदै विद्यार्थी नेता एवम् सांसद नविना लामा । तस्विर : सृजना लम्साल
धादिङका सांसद डा. रामकुमार अधिकारी नबिल विज्ञान तथा प्रविधि पुरस्कार ग्रहण गर्नुहुँदै । विभिन्न ठाउँमा रहेर विज्ञान तथा प्रविधि विकासमा...
धान दिवसको अवसरमा आाायोजित रोपाइ मेलामा रोपाइँ गर्दै । तस्विर : सृजना लम्साल /पाविल
पहिरोको पीडा उत्तरी धादिङको खनियाबास गाउँपालिकामा गएको पहिरो पन्छाउदै स्थानीय । पहिरोले पुरिएर खनियाबासमा ५ जनाको मृत्यु भएको छ ।...