Sat. Jul 27th, 2024

नीलकण्ठ नगरपालिका कार्यलय, धादिङको लेखापरिक्षक सुचिकृत गर्ने सम्बन्धी सार्वजनिक सूचना

यस नीलकण्ठ नगरपालिका कार्यलयको आ.व. २०७०/०७१ को अन्तिम लेखा परिक्षण स्थानिय स्वायत्त शासन ऐन, २०५५ र नियमावली, २०५६ वमोजिम दर्तावाला लेखापरिक्षक (व्यक्ति/फर्म) बाट लेखापरिक्षण गराउनु पर्ने भएकोले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपशिलका कागजात यस नगरपालिकाको कार्यलयमा सुचिकृत गर्नु आउनुहुन अनुरोध गर्दछौँ ।
तपशिल
१. आ.व. ०७०/०७१ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
२. आफ्नो फर्म व्यवसाय यस न.पा. कार्यलयमा दर्ता गराएको प्रमाणपत्रको प्रतिलिपि ।
३. लेखापरिक्षक दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

About The Author

Loading...

अन्य समाचारहरु: