Sat. Jul 27th, 2024

कर्मचारी आवश्यकता

श्रोत परिचालन  बचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ नगरपालिका–३ धादिङको लागि निम्नानुसार कर्मचारी आवश्यक भएको हुँदा ईच्छुक नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण सहित हस्तलिखित निबेदन पेश गर्न आह्वान गरिन्छ ।
प्रथम पटक प्रकाशित मिति २०७१ कात्तिक १८
तपसिल
विज्ञापन नं :– ०१ ,२०७१/२०७२
१. पद : ऋण सहायक
२. तह चौथो
संख्या :  १
३. न्यूनतम शैक्षिक योग्यता
–   व्यवस्थापन संकायमा कक्षा १२ वा सो सरह उत्र्तीण
४. प्राथमिकता
–    प्रतिवेदन लेखन सम्बन्धी अनुभव भएको
–    सहकारी लेखा व्यवस्थापन सम्बन्धी ज्ञान भएको
–    कम्प्युटर सम्बन्धी आधारभूत सीप भएको (नेपाली अंग्रजी टाईप राम्रोसँग गर्न सक्ने)
–   समूहमा रहेर कार्य गर्न सक्ने तथा स्थानीय परिवेशमा घुलमिल हुन सक्ने
–    सहकारी, बैक तथा बित्तिय संस्थामा काम गरेको लाई विशेष प्रथमीकता
५. व्यक्तिगत बायोडाटा (विवरण) सहित २ प्रतिफोटो
६. परिक्षाको किसिम : लिखित, अन्तवार्ता र प्रयोगात्मक
७. पारिश्रमिक र अन्य सुबिधा :  संस्थाको नियमावली तथा (समझदारी) अनुसार हुनेछ ।
८. दरखास्त आइपुग्नु पर्ने अन्तिम मिति : २०७१ मंसीर २४ गते कार्यालय समय भित्र ।

पदपुर्ती समिति
श्रोत परिचालन  बचत तथा ऋण सहकारी संस्था लि.
नीलकण्ठ नगरपालिका – ३

About The Author

Loading...

अन्य समाचारहरु: