Sat. Jul 27th, 2024

धादिङ संचार सहकारी संस्था लिमिटेडको सुचना

चौतारी संचार सहकारी संस्था लिमिटेडको २०७१ माघ २४ गतेको साधारण सभामा सहकारी संस्थाको नाम संशोधन प्रस्ताब तथा निर्णय २०७१ चैत्र ११ गते डिभिजन सहकारी कार्यालय बाट स्वीकृत भईसकेको व्यहोरा जानकारी गराउछु ।
तपाइ रहेको प्रशारण केन्द्र तथा प्रकाशन गृहमा कार्यरत पत्रकार, प्राबिधिक र कर्मचारीलाई धादिङ संचार सहकारी संस्था लिमिटेडको शेयर खरिद गर्न सहजिकरण गरि दिनुको साथै उँहाहरुको नाम, इमेल र मोवाइल नम्बर उपलब्ध गराई दिई सहयोग गरिदिन हुन् अनुरोध गर्छु ।

साथै ५८ औ राष्ट्रिय सहकारी दिवस अवसरमा आयोगित प्रभात फेरी मा चैत्र २० गते बिहान ७:३० वजे पुछार बजार सहभागी हुन्र गराउन समेत अनुरोध छ ।

 अध्यक्ष

राजेन्द्र बस्नेत

About The Author

Loading...

अन्य समाचारहरु: