Sat. Jul 27th, 2024

अस्ट्रेलियामा तुफानबाट तीन जनाको ज्यान गयो

tufan

अस्ट्रेलिया –  अस्ट्रेलियामा तुफानबाट तीन जनाको ज्यान गएको छ । झण्डै एकसय जनाको उद्दार गरिएको छ । न्यू साउत वेल्स शहरमा आएको बाढीबाट २ लाखभन्दा धेरैको घरमा बिजुली काटिएको बिबिसीले जनाएको छ ।

अस्ट्रेलियाको मौसम पुर्वानुमान महाशाखाले त्यहाँ अझै हावाहुरीसँगै ठूलो पानी पर्ने संभावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेको छ । सिड्नी नजिकै ल्वारा जिल्लामा यसको प्रभाव धेरै पर्ने अनुमान गरिएको खबरमा उल्लेख छ ।

आपत्कालिन सेवा केन्द्रमा अहिलेसम्म झण्डै ९ हजारले उद्दारको लागि फोन गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: