Thu. Apr 18th, 2024

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ लाख नाघ्यो

एजेन्सी –

विश्वभर कोरोना भाइरसको संक्रमणबाट लाखौ मािनसहरुले ज्यान गुमाइसकेका छन् । हालसम्म १ करोड ८५ लाख ६१ हजार १ सय ८४ जनाको उपचार भैरहेको छ ।

त्यस्तै, १९ करोड ३६ लाख ९७ हजार ३ सय ९६ जना अहिलेसम्म कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैगरी, २१ करोड ६७ लाख ६६ हजार ७ सय ५१ जना हालसम्म विश्वभर संक्रमित रहेको वल्डोमिटरले जनाएको छ ।

यस्तै, ४५ लाख ८ हजार १ सय ७१ जनाको हालसम्म संक्रमणबाट निधन भएको छ । १ लाख १३ हजार ३ सय ८ं७ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

शनिबार नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ५७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ५८ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, हालसम्म ७ लाख १० हजार ४ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: