ग्रामिण विकास कार्यक्रमको स्थलगत निरीक्षण

पुष २४, २०७१

२४ पुस,  धादिङ
यु.एम.एन धादिङको सहयोगमा कोसोक नेपालले धादिङको बसेरी गाँउ विकास समितिमा संचालन गरेका विभिन्न कार्यक्रमहरुको स्थलगत निरीक्षण गरिएको छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक जिवन कुमार मल्ल जिल्ला विकास समिति धादिङका योजना अधिकृत युवराज अर्याल, सामाजिक विकास अधिकृत विनोद अर्याल सहितको टोलीले बसेरी गाँउ विकास समितिमा सञ्चालित ग्रामिण विकास कार्यक्रम र सामुदायिक स्वास्थ्य कार्यक्रमको बुधबार र बिहिबार स्थलगत निरिक्षण गरेको हो ।

बसेरी गाविसको ८ सय ४० घरधुरीमा सुधारिएको चुलो, ४ सय २४ घरधुरीमा शौचालय र ६७ घरधुरीमा वायो ग्याँस निर्माण कार्य सम्पन्न भईसकेको छ । अनुगमन टोलीमा यु.एम.एन का रामजी भण्डारी, कृष्ण मल्ल, नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुली सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको छ । बसेरी गाँउ विकास समितिलाई यस अघि नै धुँवारहित गाविस घोषणा गरिसकिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा, दुई लाख जरिवाना

इन्जिनियर कुटेर फरार हुने मल्ल पक्राउ, अनुसन्धानका लागि ६ दिनको म्याद थप

खानेपानीको पाइप बिछ्याउन भत्काएको सडक महिनैदेखि अलपत्र

बैशाख र जेठमा धादिङबाट १४१७ राहदानी वितरण

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

आइतबार पनि खुला रहने नेपाल आँखा अस्पताल

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

यो पनि पढ्नुहोस