काठमाडौं । धादिङबेसी–फुर्केखोला (मलेखु) जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बाढीले बगाएको छ । रसुवा हुँदै आएको बाढीले बुधबार अपराह्न फुर्केखोलाको पुल बगाएको हो ।
रसुवामा आएको भीषण बाढीको बहाव धादिङस्थित त्रिशूली नदी आसपास पुगेको छ । तल्लो तटीय क्षेत्रमा पुग्न थालेपछि जोखिम बढेको छ । बाढीले गल्छीस्थित बैरेनी क्षेत्रका बस्तीमा पनि क्षति पुर्याएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0