भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढी र पहिरोबाट अलपत्रमा परी सम्पर्कमा आउन नसक्नुभएका व्यक्तिका परिवारजनले नजिकको सुरक्षा निकायलाई खबर गर्न अनुरोध गर्नुभएको छ ।
आज बिहान नुवाकोट बाढीग्रस्त क्षेत्रको अवलोकनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री थापाले मोबाइल नं ९८५१०८१८७६, ९८५१२३१६४० र ९८५१२३१६४० मा सम्पर्क गर्नसमेत अनुरोध गर्नुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0