बडादशैंको टिकापछि कस्तो छ पृथ्वीराजमार्गमा सवारी चाप ? (तस्बिरमा हेर्नुहोस्)

शंकर श्रेष्ठ

कार्तिक ८, २०८३

धादिङ। बडादशैंको टिकापछि पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ । दशैं मनाएर देशको राजधानी काठमाडौं फर्किने र आफन्त इष्टमित्रसंग आशिर्वाद लिन हिड्नेहरुको चहलपहलले राजमार्गमा चाप बढेको हो । ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ ।तस्बिरहरु : शंकर श्रेष्ठ

 

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्युु

बडादशैंको टिकापछि कस्तो छ पृथ्वीराजमार्गमा सवारी चाप ? (तस्बिरमा हेर्नुहोस्)

घमाइलो मौसममा रमाइलो दसैँ

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ