काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्। प्रधानमन्त्री शाह आज अपराह्न एनपीएलको उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान जाने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दिएको जानकारीअनुसार प्रधानमन्त्रीबाटै प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
यसअघि प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत एनपीएल सफलताको शुभकामना व्यक्त गरेका थिए।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0