चितवनका डाविड मलानको अर्धशतक, ७० रनमा आउट

पाविलन्युज

कार्तिक ११, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका ओपनर डाविड मलानले पहिलो अर्धशतक प्रहार गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध जारी खेलमा मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनी ५१ बलमा ७० रन जोडेर आउट भए।

मलानले आफ्नो इनिङ्समा पाँच चौका र पाँच छक्का प्रहार गरे। आक्रामक ब्याटिङ गरिरहेका उनलाई १३औँ ओभरको दोस्रो बलमा विराटनगरका आन्द्रे रसेलले आउट गरे। मलानको अर्धशतकीय इनिङ्सले चितवनको ब्याटिङमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

डेविड मलानको अर्धशतक: चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

चितवनका डाविड मलानको अर्धशतक, ७० रनमा आउट

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

चितवनमा ट्रक, बस र माइक्रो ठोक्किए, ११ जना घाइते

यो पनि पढ्नुहोस
पाविलन्युज