सुनचाँदीको मूल्यमा वृद्धि 

सम्बाददाता

कार्तिक ११, २०८३

काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला ९०० रुपैयाँले  बढेको छ भने चाँदीको मूल्य रु १० ले  बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९८० कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९७० कायम भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

रराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

यो पनि पढ्नुहोस
सम्बाददाता