सुन-चाँदीको भाउ घट्यो , आज कतिमा हुँदैछ किनबेच ?

सम्बाददाता

कार्तिक १३, २०८३

स्थानीय बजारमा आज सुन-चाँदीको भाउ घटेको छ।

बिहीबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८० हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

No data was found

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
बिहीबार प्रतितोला तीन हजार नौ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार आठ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ घटेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

लागुऔषधसहित ३१ जना पक्राउ

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

धादिङको फुर्केखोलामा अस्थायी ‘पन्टुन ब्रिज’ जडान गरिने

नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

यो पनि पढ्नुहोस
सम्बाददाता