अब होला त नेतृत्वमा सुधार

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामले ठुला भनिएका अन्य दलसँगै नेकपा एमाले पनि नराम्ररी पछारिन पुगेको छ । निर्वाचन पछि स्पष्ट बहुमत नभएपनि सबैभन्दा ठुलो दल बन्ने दावी गरी चुनावी अभियानमा होमिएको नेकपा एमालेले प्रत्यक्ष तर्फ जम्मा ९ सिट विजय हासिल गरी क्रमाङ्कको आधारमा तेस्रो दलको रुपमा जेनतेन उभिएको छ ।

आसन्न निर्वाचन, राजनीतिक दल र सामाजिक सञ्जाल 

माघ ६ गते निर्वाचनका लागि देशैभर उम्मेदवारहरुको मनोनयन दर्ता भएसँगै एक्कासी देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । एकाएक सामाजिक सञ्जालमा निर्वाचन लक्षित गतिविधि, आरोपप्रत्यारोप लगायतका विभिन्न चुनावी प्रोपगान्डा शुरु भएसँगै निर्वाचनको वातावरण पनि तातेको छ । केही दिन अगाडिसम्म सामाजिक सञ्जालमा सामान्य अवस्थामा रहेको चुनावी वातावरण एकाएक मनोनयन दर्तासँगै ह्वात्तै बढ्यो […]