राजधानीमा दुईदिने सहकारी गोष्ठी सुरु
२३ माघ, काठमाडौं दोस्रो साकोस बचत तथा ऋण सहकारी शिखर गोष्ठी शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । सहकारीका विश्वव्यापी असल अभ्यासबारे ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले दुईदिने गोष्ठी सुरु गरिएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)ले आयोजना गरेको गोष्ठीमा बिभिन्न बैंक तथा सहकारी संस्थाका प्रतिनिधि, सरकारी अधिकारी समेत गरी ५ […]
१९ माघ, धादिङ नेपालको राजनीतिक इतिहासमा आज माघ १९ गते लाई कालो दिनका रुपमा स्मरण गरिदैछ । वि.स. २०६१ साल माघ १९ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले आजको दिनलाई प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त गरी आफ्नो हातमा सत्ता हत्याएको दिन हो । आजकै दिन प्रजातान्त्रिक व्यवस्थामाथि धावा वोल्दै राजा ज्ञानेन्द्रको निरङकुश राजतन्त्रले सत्ता हत्याएकोले आजको […]

देवीप्रसाद अधिकारी असिमीत क्षमता र अथाह सम्भाबना बोकेको थुवा शक्ति चलायमान हुदा देशको भविश्य नै अन्योलमा छ । यस्तो बिषम परिस्थितिमा राज्यले गहनरुपमा सोच्नु पर्ने हो । यद्यपि सम्बिधान निर्माणमानै राज्य बिगत नौ बर्षदेखि अल्झिएको छ । यो बीचमा सरकारका अन्य अबयबहरु उत्तिकैरुपमा सक्रीय छन् तर पनि युवा पलायनको बारेमा भाषणमा बाहेक अन्त औपचारिक छलफल […]

नीलकण्ठ नगरपालिका कार्यालय धादिङ उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न आउने वारेको सुचना । यस नीलकण्ठ नगरपालिकाको प्रथम नगरपरिषद्ले आ.व. ०७१/०७२ मा कार्यान्वयन गर्नका लागी पारित गरेका योजनाहरुको सम्झौता गर्ने कार्य मिति २०७१ माघ ५ देखी शुरुहुने भएकोले तपशिल वमोजिमको कार्यबिधि र कागजात सहित मिति २०७१ फाल्गुन मसान्त भित्र सम्झौता गर्न […]
१६ पुस काठमाडौं । दश वर्ष अघिसम्म अटोमेटिक टेलर मेसिन ९एटीएम० काउन्टरबाट पैसा निकाल्नेहरुको सान नै बेग्लै हुन्थ्यो । किनभने २०६०र०६१ सालतिर करिब २० हजार नेपालीसँग मात्रै एटीएम थियो । त्यसबेला एटीएम काउन्टरको संख्या पनि २ सयको हाराहारीमा थियो । स्टान्डर्ड चार्टड, नविल र इन्भेष्टमेन्ट जस्ता केही ठूला बैंकले मात्रै एटीएम सेवा दिन्थे । तर, […]





खनियाबास गाउँसभा सम्पन्न, प्राथमिकतामा कृषि र पुर्वाधार निर्माण !
धादिङ– समुन्नत खनियावासको आधार, कृषि, पर्यटन र पुर्वाधार भन्ने मुल नारासहित खनियाबास गाउँपालिकाको दोस्रो गाउँसभाको छैटौ अधिबेशन सम्पन्न भएको छ । गाउँसभाले कृषि र भौतिक पुर्वाधार निर्माणका कार्यक्रलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम पारित गरेको छ । खनियाबास गाउँसभामा भारतीय दुतावासको सहलगानी २ करोड ४९ लाखको स्वास्थ्य संस्था निर्माण गर्न म्याचिङफण्ड, लिस्नेखोला टिका स्युग झार्लाङ खानेपानी […]
रातो बाँदर पहिलो पटक ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा
काठमाडौं -सरकारले जंगली रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । कृषि हानिकारक वन्यजन्तु निजी खेत, खला, बारीमा आई क्षति पुर्याए विनाअनुमति धपाउन, लखेट्न र पक्रन पाइन्छ । त्यस क्रममा उक्त जनावर मरे विवरण राखेर स्थानीय तहको रोहवरमा मुचुल्का उठाइ गाड्न समेत पाइन्छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालका […]
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिमा लगानी दशक घोषणा गर्नुको उद्देश्य यस क्षेत्रका समस्याहरू समाधान गर्नु रहेको बताएका छन् । आज मन्त्रालयमा कृषि विकास रणनीतिको समीक्षा सन्दर्भमा खाद्यका लागि कृषि अभियानको तर्फबाट धारणा प्रस्तुत गर्ने क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले कृषिमा आमूल परिवर्तन ल्याउने उद्देश्यले सरकारले केही प्रमुख कदम […]


विदेश पलायन रोक्न वेनिघाट रोराङ-२का युवालाई प्रशिक्षण
धादिङ – ‘युवाको क्षमता, राष्ट्रको सफलता’ भन्ने उद्देश्यले धादिङको वेनिघाट रोराङ-२ का युवाहरूलाई विभिन्न विषयमा दुई दिन प्रशिक्षण दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोग र महादेवस्थान सामुदायिक सिकाइ केन्द्रको आयोजनामा युवा लक्षित कार्यक्रम अन्तर्गत प्रशिक्षत गराइएको हो । कार्यक्रममा आई.एल.ओ. सर्टिस्फाई प्रशिक्षक अर्जुन भट्टराईले प्रशिक्षण दिएका थिए । दुई दिने युवा लक्षित कार्यक्रममा पिपल भन्ज्याङ […]

