Sun. Jul 21st, 2024

ग्यालरी

धादिङको धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा सुरु भएको डिजिटल प्रविधि (ई–पाठशाला) बाट शिक्षण प्रविधिको सुभारम्भ...

धादिङवेशीमा आयोजित एक कार्यक्रममा जातिय तथा साँस्कृतिक पोशाकमा सजिएका सदरमुकाम स्थित बालमन्दिर माविका विद्यार्थीहरु  तस्बिर: मनिष दुवाडी/पाविलन्यूज् डटकम

  जिल्ला प्रहरी कार्यालय धादिङले सुरु गरेको प्रहरीसँग एक दिन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई कार्यलयमा हुने विभिन्न गतिविधिका...

धादिङबेसीमा आयोजना गरिएको डण्डीबियो प्रतियोगीतामा सहभागी हुँदै विद्यार्थी । लोपन्मूख खेलको जगेर्ना गर्नका लागि प्रतियोगीताको आयोजना गरिएको हो । तस्विर...

बर्षाले नष्ट गरेको धादिङको थाक्रे गाउँपालिकामा रहेको इट्टा ।  तस्विर : पाविलन्यूज् डटकम

सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडको धादिङबेसीमा विस्तार गरिएको शाखाको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रुद्रबहादुर खत्री । तस्विर पाविलन्यूज...

धादिङको नीलकण्ठ नगरपालिकास्थित दामगाडेमा निगालोको चोयाबाट थुन्से बुन्दै महिला । तस्विर सरिता श्रेष्ठ पाविलन्यूज डटकम

धादिङको सिद्धलेक गाउँपालिकाको गाउँ प्रोफाइल तथा गुरुयोजना सार्वजनिक गरिदैँ । तस्विर पाविलन्यूज डटकम  

स्थानीय तहको नीति निर्माणको बारेमा नागरिक समाज संस्थाको सहभागीता गर्नका लागि जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई ध्यानाकर्षण पत्र...

धादिङको बेनिघाट रोराङ गाउँपालिका – १०, जवाङमा किसानले फलाएको सुन्तला बेच्नका लागि टिप्दै । तस्विर : सरिता श्रेष्ठ