काठमाडौँ - आगामी वर्ष भारतमा हुने एएफसी १६ वर्षमुनि उमेर समूहको ९यु–१६० च्याम्पियनसीप प्रतियोगितामा छनोट भएको नेपाली युवा टोली आज...
समाचार
५ असोज, काठमाडौं - भारतले रक्सौल भन्सारमा रोकेका तेल ट्यांकरलाई नेपाल प्रवेशको अनुमति दिइएको छ । संविधानलाई लिएर असन्तुष्ट देखिएको भारतले...
५ असोज, धादिङ - धादिङको कालुपाण्डे मार्ग स्थित कमेरे भन्ने ठाँउमा मंगलबार भएको माईक्रो वस दुर्घटनामा परी १० यात्रुहरु घाईते भएका...
५ असोज, धादिङ - संविधान निर्माण प्रक्रियालाई लिएर बेखुसी देखिएको भारतले सीमा नाका बन्द गर्ने संकेत देखाएको भोलिपल्ट पेट्रोलियम पदार्थ बोकेका नेपाली...
५ असोज, धादिङ - धादिङ जिल्लालाई केन्द्रविन्दु बनाएर मंगलबार भूक्म्पको धक्का महसुस भएको छ । मंगलबार मध्यान्ह १२ बजेर १७ मिनेट जाँदा धक्का...
धादिङ - धादिङको नीलकण्ठ नगरपालिका स्थित वडा नं। ७ मा रहेको उज्यालो बहुउद्देश्यीय सरकारी संस्थाले व्यवसायीक दुग्ध उत्पादनका लागि सहकारी संस्थामा...
४ असोज, धादिङ - पूथ्वी राजमार्ग अन्र्तगत धादिङको पीडामा सोमबार विहानै मोटरसाइकल दुर्घटना हुदाँ बाबुछोराको मृत्यु भएको छ । पृथ्वी...
धादिङ - नयाँ संविधान जारी भएसँग धादिङको विभिन्न ठाँउरुमा खसीयाली मनाइएको छ । सदरमुकाम धादिङबेसीका बजार,घर तथा चोक चोकमा खुसीयाली...
धादिङ - विनासकारी भुकम्पपछि विपदमा रहेका धादिङको पीडा गाउँ विकास समितिका स्थानीयहरुलाई राहत स्वरुप आइतबार गहुँको बीउ र पानीको ट्याङ्की वितरण गरिएको...
काठमाडौं - नेपाली जनताका प्रतिनिधिले पहिलोपटक आफ्नो संविधान आफै बनाएका छन्। जनताले चुनेको संविधानसभाबाट संविधान बनाउने सपना साकार भएको छ...
३ असोज, काठमाडौं - राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान -२०७२ जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर...
३ असोज, काठमाडौँ - २ वटा निर्वाचन र झन्डै ८ वर्ष सञ्चालन हुँदा संविधानसभाबाट मात्रै ३२ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको...