Sat. Apr 27th, 2024

धादिङको नीलकण्ठ १२ मा एमाले, ७ मा काँग्रेस र २ मा माओवादी केन्द्र विजयी


५ जेठ,  धादिङ –

धादिङको नीलकण्ठ नगरपालिका १२ को वडा अध्यक्षमा नेकपा एमालेका बाबुराम लम्सालले ६ सय १८ मत ल्याई विजयी भएका छन् ।

त्यस्तै ७ को वडा अध्यक्षमा काँग्रेसको प्यानल नै विजयी भएको छ ।

त्यस्तै २ को वडा अध्यक्षमा माओवादी केन्द्रका ध्वजबहादुर गुरुङ विजयी भएका छन् ।

२०७४ जेठ ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: