कांग्रेस नियमित महाधिवेशन पक्षधरले तोक्यो धादिङ १ को दुबै प्रदेशसभा संयोजक
धादिङ । नेपाली कांग्रेस (नियमित महाधिवेशन पक्षधर)ले धादिङ क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ को संयोजक चयन गरेको छ । १५ औं अधिवेशन अन्तर्गत आज गजुरीमा भएको प्रतिनिधि सभा क्षेत्रीय भेलाले दुबै प्रदेशमा संयोजक चयन गरेको हो । प्रदेश ‘क’मा सुजन पाण्डे र प्रदेश ‘ख’मा ज्ञानेन्द्र सिलवाल को संयोजकत्वमा नयाँ नेतृत्व चयन भएका […]