ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गर्नुभएको छ । त्यसक्रममा उहाँले आयोजनाको भौतिक प्रगतिलगायत विषयमा जानकारी लिनुभएको थियो । 

धादिङमा प्रहरीको सफलताः ५१ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

लागुपदार्थ सेवन गरी सवारी चलाउदा पक्राउ परेका चालकलाई पाँच दिनको म्याद थप

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी