ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गर्नुभएको छ । त्यसक्रममा उहाँले आयोजनाको भौतिक प्रगतिलगायत विषयमा जानकारी लिनुभएको थियो ।