जोगिमाराका १२ वर्षीय बालक मृत भेटिए

भदौ २२, २०७८

धादिङ– धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जोगिमाराका एक बालक मृत भेटिएका छन् ।

हिरालाल चेपाङको छोरा १२ वर्षीय सुरज चेपाङ  मृत अवस्थामा फेला परेका हुन् । राष्ट्रिय मा.वि.मा कक्षा ३ मा अध्यनरत सुरज घरमा सामान्य विवादपछि ६ दिनदेखि हराइरहेका थिए ।

गाउँ भन्दा केही तल जवाङखोलाको चुनढुङ्गा खानी हाताभित्र  कुहिइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि गजुरी ल्याइएको बताइएको छ ।

भदौ १७ गतेदेखि हराएका सुरजको खोजी गर्ने क्रममा आज दिउँसो फेला परेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

‘देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन’

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

यो पनि पढ्नुहोस