रस्मी भण्डारी (गोमा)-
![rasmi bhandari]](https://pabilnews.com/wp-content/uploads/2015/08/rasmi-bhandari.jpg)
नेपालीलाई मार्ने को तरु आज नेपाली
रगतको खोला बग्यो बिचरा कैलाली
जाती धर्म बर्ण आदी बिषय बनाई
आन्दोलन चर्काएछन् क(कस्ले उचाली
विकास त परै जाओस् झनै आजभोली
शान्ती भन्ने कैले भैन द्वन्द मात्र खाली
आफ्नो ज्यान बाजी राखे देशको निम्ती तर
आफ्ना भाइ मार्दा यहाँ बजाउँछन् ताली