काठमाडौं । भिन्नभिन्न विधाका तीन नयाँ पुस्तक बजारमा आएका छन् । ती हुन्, कवि अस्मिता विष्टको कविताकृति ‘ब्ल्याकहोलमा गीतहरू’, निबन्धकार बोधराज पौडेलको निबन्धकृति ‘धमिराको देवल’ र नियात्राकार कृष्ण बजगाईंको बेलाइत केन्द्रित नियात्राकृति ‘लन्डिनियम’ ।
अस्मिताको कविताकृति इन्डिगो इंकले, बोधराजको निबन्धकृति परिबोध मिडिया प्रा.लि.ले र बजगाईंको नियात्राकृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0