सप्तकोशीमा मोटर बोट दुर्घटना, तीनको मृत्यु, पाँच बेपत्ता

राष्ट्रिय समाचार समिति

कार्तिक ९, २०८३

काठमाडौँ। धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटर बोट दुर्घटनामा परेको हो । सो घटनामा तीन जना बेपत्ता भएका छन् । उक्त मोटर बोटमा १६ जना सवार रहेको अनुमान गरिएको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनीबाट पाँच गोताखोरसहित नौ, सुरक्षा वेश रामपुरबाट छ र विपद् व्यवस्थापन वेश चतराबाट नौ जनाको टोली खटिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

राष्ट्रपति पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

सप्तकोशीमा मोटर बोट दुर्घटना, तीनको मृत्यु, पाँच बेपत्ता

सुनचाँदीको मूल्य घट्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति