एनपिएल –३  :आज दुई खेल हुँदै

राष्ट्रिय समाचार समिति

कार्तिक १२, २०८३

काठमाडौँ।  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुन लागेका हुन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार पहिलो खेल मध्याह्न १२ः३० तथा दोस्रो खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने तालिका छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

बागमतीमा ११औँ तहका ६ जना कर्मचारी हुँदाहुँदै संघबाट स्वास्थ्य सचिव ल्याउन खोजेपछि असन्तुष्टि, कामकाज ठप्प पार्ने चेतावनी

एनपिएल –३  :आज दुई खेल हुँदै

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति