सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

राष्ट्रिय समाचार समिति

कार्तिक १२, २०८३

काठमाडौँ। सभामुख डिपी अर्याललाई उहाँको कार्यकक्षमा भेटर कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टर्किएको अन्तल्यामा यसै महिना आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन ९कोप–३१०मा नेपालको सहभागिताबारे जानकारी दिनुभएको छ ।
साथै, मन्त्री चौधरीले जलवायु न्यायका खातिर मुलुकलाई हानि तथा नोक्सानी कोषबाट दुई करोड तथा अनुकूलन कोषबाट चार करोड ५० लाख अमेरिकी डलर सहयोग प्राप्त हुने जानकारी पनि सभामुखलाई दिनुभएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङको गजुरीमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

विपद् प्रभावितको पुनस्र्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः काठमाडौँ गोर्खाजद्वारा जनकपुर बोल्ट्ससामु ११६ रनको लक्ष्य

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति