गायक अमर राईको ‘ओ प्रिय’ लोकप्रिय हुँदै

कार्तिक १४, २०७२

git
मलेसिया  – गायक अमर राइको नयाँ एल्वम ‘इमोट्रल’मा समाहित गीत ‘ओ प्रिय’ पछिल्लो समय लोक प्रिय बन्दै गएको छ ।

मलेसियामा रहेका गायक अमरले हालै सो एल्वम बजारमा ल्याएका हुन् भने ओ प्रिय को म्युजिक भिडीयो समेत वजारमा ल्याएका छन् । मलेसियामा नै रहेका गायक रमेश वाँनियाले रचना गरेको सो गीतलाइ अर्का संगीतकर्मी मनिपाल राइले संगीत भरेका छन् ।

नेपालको पुर्वि भेगमा छायाङ्कन गरिएको गीतको म्युजिक भिडीयोलाई हेमन योन्जनले निर्देशन गरेका हुन् । सो म्युजिक भिडीयोमा पुर्वका संन्चारकर्मी सन्देश पौडेल र प्रेसीकाले अभिनय गरेका छन् भने सो म्युजिक भिडियो को छायाङकन सुमन योन्जनले गरेका छन् ।

पुर्वका रमणिय क्षेत्रमा छायाङकन भएको यो म्युजिक भिडीयो पछि गायक राइले अर्काे गीतलाइ समेत म्युजिक भिडीयो बनाउन लागेका छन् ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=ERSvECARx4E

‘ओ प्रिय’

www.youtube.com/watch?v=ERSvECARx4E 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस