Sun. Apr 28th, 2024

ग्यालरी

चितवनको लोथर स्थित पहाडको फेदीमा रहेको हर्राविसौनी गाउँलाई विहानपख कुहिरोले छोप्दै गर्दा धादिङको कान्द्राङ्गढीबाट देखिएको दृष्य ।  तस्विर : शंकर श्रेष्ठ

चोथौ धादिङ महोत्सवमा बालबालिकाको मुख्य आकर्षणको रुपमा राखिएको अष्ट्रिच । तस्विर  शंकर श्रेष्ठ

जाडो बढेसँगै धादिङ मलेखुमा माछाको व्यापार बढ्न थालेको छ । दैनिक तेह्र सय किलोसम्म माछा खपत हुने गरेको छ ।...

मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको दोस्रो दिन पशुपति शर्माले गाँउदै गरेको दृश्य मोबाइलमा खिच्दै बालिका ।  तस्विर :सरिता श्रेष्ठ

मध्यमाञ्चल क्षेत्रिय मेला तथा चौथो धादिङ महोत्सव उद्घाटन गर्नुहुँदै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधान मन्त्री शेरबहादुर देउवा ।...

धादिङबेसीमा आयोजित मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको सामान बोकेर महोत्सव स्थल प्रवेश गर्दै प्रेसको गाडी । तस्विर : पार्वती...

मध्यामाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमा कृषि प्रदर्शनीको लागि सदरमुकाम ल्याइदै गरेको बेसारको बोट । तस्विर : शंकर श्रेष्ठ

शिक्षक लाइसेन्सको फारम भर्ने अन्तिम दिन आइतबार जिल्ला शिक्षा कार्यलय धादिङको परिसरमा बसेर फारम भर्दै । तस्विर : सरिता श्रेष्ठ

आजदेखि धादिङबेसीमा सुरु भएको प्रथम धादिङ जिल्ला सरसफाई सम्मेलनको उद्घाटन गर्नुहुदै सभासद् एवम् पूर्व स्थानीय  स्थानीय मन्त्री राजेन्द्र प्रसाद पाण्डे ।...

बिरामी भएर उपचार गर्न नसकेपछि बाटोमा नै थलीएकी धादिङ महादेवस्थान १ दुम्लीङका माइलीमाया चेपाङ । आर्थिक अवस्था कमजोर हुदाँ ४...

चितवनमा आयोजना गरिएको एक भोजमा चेपाङ बाजा बजाउदै धादिङ धुषाका चेपाङहरु। बाजा बजाए वापत एउटा भोजमा १८ देखि ३० हजारसम्म...

ग्रामीण भेगबाट बनाएर ल्याएका डोकोहरु बेच्न लैजान गाडीमा हाल्दै ।  तस्विर : पाविल न्युज डट कम