![](https://www.pabilnews.com/wp-content/uploads/2015/02/khusi.jpg)
दाउराको भारी बोकेर गन्तव्य तर्फ हिँड्दै उत्तरी धादिङको तामाङ समुदायकी एक बृद्ध महिला । सेवा सुविधा खोज्दै युवाहरु शहर पस्ने क्रम बढेपछि गाउँमा बृद्धबृद्धा यसरी काम गर्न बाध्य छन् । तस्विर : शंकर श्रेष्ठ