ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गर्नुभएको छ । त्यसक्रममा उहाँले आयोजनाको भौतिक प्रगतिलगायत विषयमा जानकारी लिनुभएको थियो । 

धादिङ अस्पतालमा किशोरीको मृत्यु प्रकरण: टिचिङमा पोस्टमार्टम, छानबिन समितिद्वारा अनुसन्धान सुरु

रुवीभ्यालीको अपिल: वन डढेलो नियन्त्रणमा सहयोग गरौं, जैविक विविधता जोगाऔँ !

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने  

धादिङको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

उद्धारकर्ता अरुण थपलिया भन्छन्– ‘रेस्क्यु सामान नहुँदा घाइतेले ज्यान गुमाउनुपर्‍यो’