ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गर्नुभएको छ । त्यसक्रममा उहाँले आयोजनाको भौतिक प्रगतिलगायत विषयमा जानकारी लिनुभएको थियो । 

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार  

धादिङ बस दुर्घटनामा नेता पाण्डे द्धारा दु:ख ब्यक्त

धादिङको भएको बस दुर्घटनाको छानबिनका लागी गृहले समिति बनाउने

बस दुर्घटनामा मृत्यु हुनेको सख्या १९ पुग्यो ९ जनाको सनाखत

धादिङको बेनिघाटमा दूर्घटना दुई जना विदेशी सहित १७ जनाको मृत्यु

धादिङमा मध्यराति भएको बस दुर्घटनामा १७ जनाको मृत्यु २४ घाइते