कारमा बसेर चुरोट खानु विष पिएजस्तै

कार्तिक १५, २०६९

 के तपाइँ गाडीभित्र बसेर चुरोट खाने गर्नुहुन्छ ? सार्वजनिक गाडिमा त त्यसो गर्दा अरुले गाली गरिहाल्छन् तर आफ्नो निजि गाडीभित्रै बसेर चुरोट खाने बानी धेरैको हुन

यदि यस्तो बानी तपाइँको पनि छ भने त्यसलाई छाडिहाल्नुहोस् । वैज्ञानिकहरुले कारभित्र बसेर धुमपान गर्नु विष पिएजस्तै हानिकारक हुने बताएका छन् ।

कारभित्र बसेर धूमपान गर्दा जुन धुवाँ फैलिन्छ त्यो सुरक्षित सिमा भन्दा निकै धेरै हुन्छ । तपाइँले कारको ढोका खोल्नुभएको भएपनि वा एसी चलाउनुभएको भएपनि धुवाँको असर कम हुँदैन ।

कारमा बसेर धूमपान गर्दा धूमपान गर्नेलाई जत्तिकै असर कारमा बसेका अरु धूमपान नगर्नेलाई पनि हुन्छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै

धादिङको बैरेनीमा तीन सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरुको शिष्टाचार भेटवार्ता

सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

घुस लिएको अभियोगमा मुद्दा दायर

सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

स्वामस्थ्यन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

यो पनि पढ्नुहोस