प्रविधि, पुस्ता र परिवर्तनले ल्याएको राजनीतिक उथलपुथल

नेता र जनतालाई वास्तविक रूपमा जोड्ने हो भने अब ‘क्याडरबेस’ राजनीतिबाट ‘इस्युबेस’ राजनीतिमा फड्को मार्नुपर्छ । पुराना दलहरूले आफ्ना कार्यकर्तालाई ‘झोले’ बनाउन छाडेर जनताका समस्या समाधान गर्ने ‘स्वयंसेवक’ बनाउनु पर्छ । नेताहरूले पनि कार्यकर्ताको घेरा तोडेर प्रत्यक्ष जनतासँग संवाद गर्ने संयन्त्र बनाउन जरुरी छ ।

के लेख्ने, किन लेख्ने, कति लेख्ने, कहिलेसम्म लेख्ने ?

म यो पुस्ताको लागि लेख्दिनँ । म अन्य युगहरूका लागि लेख्दै छु । यदि यसले मलाई पढ्न सक्यो भने, तिनीहरूले मेरा पुस्तकहरू, मेरो सम्पूर्ण जीवनको काम जलाइदिनेछन् । अर्कोतर्फ, यी लेखहरूको व्याख्या गर्ने पुस्ता शिक्षित पुस्ता हुनेछ; तिनीहरूले मलाई बुझ्नेछन् र भन्नेछन्, ‘हाम्रा हजुरबा हजुरआमाको रातमा सबै सुतेका थिएनन् ।’ –जोस रिजाल १९ औँ शताब्दी […]

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

–रामकुमार एलन केही दिनअघि हेटौँडा–११, नवलपुरमा व्यवसायी गोकर्ण पराजुली भेट भयो । २०५४ र २०७४ का शक्तिशाली घरानिया वडाध्यक्ष हुन् पराजुली । उनीसँगको भलाकुसारीमा के थाहा भयो भने बागमती प्रदेश सरकारले यसवर्ष उनको वडा नम्बर ११ मा ११ वटा जति मन्दिरलाई बजेट छुट्याएको छ । हेटौँडा–११, बागमती प्रदेशका प्रथम मुख्यमन्त्रीको वडा हो । नेकपा एमालेको […]

विकास कि विपत्ति ?

– रामकुमार एलनचीनको नाकाबाट आयात निर्यातको रुमानी सपना बोेकेर ठूलो लगानीमा रसुवा नाका सञ्चालनमा आयो । तर नाका सञ्चालनसँगै राजनीतिक अस्थिरताले यसको यसको दीगोपन खोजिएन । सचेतना अपनाइएन र चीनमा आएको बाढीले नेपालको संरचनासमेत ध्वस्त भयो । रसुवा भन्सार सपना केही भौतिक सम्पत्तिसहित बगरमा परिणत भएको छ । चीनले तीन साताअघि नै आफ्नो देशमा बाढीपहिरोको […]