Sat. Jul 5th, 2025

pabil news

धादिङ - धादिङको जिवनपुरमा स्वस्ति, शान्ति तथा रुद्री पाठ गरिएको छ । भुकम्प बाट मृत्यु भएका व्यक्तिहरुको सम्झना तथा घाइतेहरुको सिघ्र...

धादिङको थाक्रेमा अस्थाई टहरा निर्माणमा परिचालित स्वंयम् सेवकको अनुगमनमा पुगेका एमाले महासचिव ईश्वर पोखरेल, अभियान संयोजक पार्टी सचिव गोकर्ण विष्ट...

२४ जेठ,  धादिङ - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भूकम्प पछि उद्धार, राहत र पुननिर्माण कार्यमा कार्यकर्ताको उत्साहजनक सहभागिताले मुलुकको नेतृत्व...

धादिङ - विनाशकारी भूकम्पले स्वास्थ्य चौकीमा क्षति पु¥याएतापनि सल्यानटारमा रहेको स्वास्थ्य चौकीले भत्किएकै भवनबाट स्वास्थ्य उपचार गराएका छन् । गत...

२४ जेठ, धादिङ - नेपाल सरकारका माननीय उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भूकम्पबाट प्रभावित भएका गाविसहरुको...

भूकम्पले ध्वस्त बनाएको धादिङको खाल्टेमा रहेको होमस्टे पात्ले गाँउ । त्यहाँका गाँउलेहरु मिलेर एकै किसिमका भुकम्प प्रतिरोधात्मक घर बनाउने तयारीमा...

बारीमा लगाइएको मकै गोड्दै धादिङ नीलकण्ठ नगरपालिकाका महिलाहरु । तस्विर : पाविल

२४ जेठ, धादिङ - सरकारले मानव स्वास्थ्यका लागि हानिकारक भनेर घोषणा गरेको विभिन्न प्रकारको खानेतेल बजारमा बिक्रीवितरण भइरहेको पाइएको छ...

1 min read

एजेन्सी - स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्ट्सलार्इ पराजित गर्दै पाँचौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति...

धादिङ - नेकपा एमालेका नेता तथा पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले भूकम्पबाट प्रभावित बनेका विद्यार्थीहरुलाई फिल्टर वितरण गर्नुभएको छ...