२४ जेठ, धादिङ - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भूकम्प पछि उद्धार, राहत र पुननिर्माण कार्यमा कार्यकर्ताको उत्साहजनक सहभागिताले मुलुकको नेतृत्व...
देश /समाज
धादिङ - विनाशकारी भूकम्पले स्वास्थ्य चौकीमा क्षति पु¥याएतापनि सल्यानटारमा रहेको स्वास्थ्य चौकीले भत्किएकै भवनबाट स्वास्थ्य उपचार गराएका छन् । गत...
२४ जेठ, चितवन - गत वैशाख १२ गतेको भूकम्पपछि तीन दिन मात्र सञ्चालनमा आएर पुनः बन्द भएको मनकामना केबलकार मन्दिरमा...
२३ जेठ, नवलपरासी - जिल्ला प्रशासन कार्यालय नवलपरासीले भूकम्प प्रभावितलाई राहत रकम र परिचयपत्र वितरण शुक्रबारदेखि सुरु गरेको छ ।...
२२ जेठ, धादिङ - विश्व वातावरण दिवस, धादिङमा पनि वन र वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाहरुले विविध कार्यक्रम गरी मनाएका...
२२ जेठ, काठमाडौं - भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेका ६ जिल्लाका ५० गाविस खाली गराउन विज्ञले सरकारलाई सिफारिस गरेका छन् ।...
२१ जेठ धादिङ - पृथ्वी राजमार्ग अन्र्तगत धादिङको भूमेस्थान गाँउ विकास समितिको वडा नं ८ खयरघारीमा माइक्रो पल्टदा १६ जना घाइते...
२१ जेठ, मकवानपुर - मकवानपुरको फापरवारी गाविस वडा नं ४ मा विहिबार विहान चट्याङ लगेर एक जनाको मृत्यू भएको छ भने...
धादिङ - भुकम्प पिडित आदिवासी जनजातीहरुको अवस्था तथा पूर्नवासका लागि आदिवासी जनजाती महासंघले विशेष योजना बनाउने एक कार्यक्रममा जानकारी गराइएको छ...
२० जेठ, धादिङ - भूकम्पपछि भत्किएका घर तथा अस्थायी टहरा निर्माणमा खटिएको नेकपा एमाले निकट अनेरास्ववियुका स्वंयसेवी समूहहरु धादिङमा क्रियाशिल रुपमा...
धादिङ - सदरमुकाम धादिङबेसी पुछारबजार चोकका स्थानियहरुले भुकम्पको कारण जिर्ण बनेको बिजुलीको पोल परिवर्तन गर्न माग गरेका छन् । धेरै बर्षदेखी...
धादिङ - जस्तापाता विक्री वितरणमा व्यापारीहरुले अनियमितता गरिरहेको भन्ने जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यलय धादिङले सदरमुकाममा सञ्चालित जस्ता पसलहरुमा अनुगमन...