Fri. Mar 29th, 2024

कारमा बसेर चुरोट खानु विष पिएजस्तै

 के तपाइँ गाडीभित्र बसेर चुरोट खाने गर्नुहुन्छ ? सार्वजनिक गाडिमा त त्यसो गर्दा अरुले गाली गरिहाल्छन् तर आफ्नो निजि गाडीभित्रै बसेर चुरोट खाने बानी धेरैको हुन

यदि यस्तो बानी तपाइँको पनि छ भने त्यसलाई छाडिहाल्नुहोस् । वैज्ञानिकहरुले कारभित्र बसेर धुमपान गर्नु विष पिएजस्तै हानिकारक हुने बताएका छन् ।

कारभित्र बसेर धूमपान गर्दा जुन धुवाँ फैलिन्छ त्यो सुरक्षित सिमा भन्दा निकै धेरै हुन्छ । तपाइँले कारको ढोका खोल्नुभएको भएपनि वा एसी चलाउनुभएको भएपनि धुवाँको असर कम हुँदैन ।

कारमा बसेर धूमपान गर्दा धूमपान गर्नेलाई जत्तिकै असर कारमा बसेका अरु धूमपान नगर्नेलाई पनि हुन्छ ।

 

About The Author

Loading...

अन्य समाचारहरु: